प्रधानमन्त्रीको राजीनामा माग्ने युवाहरु गिरफ्तार Himal Patrika 1003 Views प्रकाशित मिति : सोमबार, श्रावण ३०, २०७९ नागरिकता विधेयकको विरोध प्रदर्शनमा उत्रिएका स्वतन्त्र युवाहरुलाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । Submit a Comment Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Please enter an answer in digits:12 + seven = सम्बन्धित खबर नेपाली कांग्रेसमा विशेष महाधिवेशनको तयारी तीव्र, महामन्त्रीद्वयले पुस मसान्तभित्र बोलाउने संकेत काठमाण्डौ। नेपाली कांग्रेसमा नियमित १५ औं महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको तयारी तीव्र बनेको छ। सभापति शेरबहादुर देउवा र… समानुपातिक सूची सच्याउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्व सूचीमा देखिएका विवाद र बढ्दो जनदबाबपछि सूची सुधार गर्ने निर्णय गरेको… कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन : सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्राथमिकता संसद पुनर्स्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता तथा सञ्चार…