भरतपुर महानगरपालिकाद्वारा निजी क्षेत्रसँगको सहकार्यमा “घुमौं भरतपुर” भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू समावेश गरी आयोजना गर्न लागिएको बृहत् अभियान “भरतपुर भ्रमण वर्ष २०२४” को विविध सांस्कृतिक कार्यक्रमसहित सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूबाट समुद्घाटन हुने कार्यक्रममा  एक पत्रमा विद्यार्थीहरु सहित उपस्थित हुन भने पछी  विरोध भएको हो ।

उक्त कार्यक्रम  मितिः २०८० फागुन १८ गते शुक्रबार (०१ मार्च, २०२४) विविध झाँकीसहितको ऱ्याली सुरु : ११:०० बजेसमय: १:०० बजे समुद्घाटन  समुद्धाटन हुँदैछ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + 18 =