काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख...
तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन: युवाका क्षेत्रमा धेरै नीति बने पनि कार्यन्वयनमा समस्या
काठमाडौँ। सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल...
पाँच प्रतिवद्दता सहित अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्। शुक्रबार ललितपुरको होटल...
देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन भयो: झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन...
सुनचाँदीको मूल्य फेरी बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै...
१० करोड खर्चिएर दीपक–दीपाले ल्याए सिनेमा हल संचालनमा
काठमाडौं । कलाकार तथा निर्देशक दीपकराज गिरी, दीपाश्री निरौला लगायतले निर्माण गरेको आईएनआई सिनेमा हल आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौंको नयाँ...
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि डेडिकेटेड लेन बनाउन शुरु
काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले दु्रत बस सेवा...
‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ २६ गते देखि २९ गतेसम्म सञ्चालन हुने
काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ असोज अन्तिम साता काठमाडौंमा हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले संघीय राजधानी...
रोयल इनफिल्ड हन्टर ३५० को बिक्री शुभारम्भ
बुटवल। रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि बिक्री शुभारम्भ गरेको छ । नेपालका...
रुपन्देहीका महिला उद्यमीसंग सहकार्य गर्न वीन सहकारीको प्रस्ताव
रुपन्देही। महिला उद्यमीहरुले ललितपुरमा सञ्चालन गरेको वीन बहुउद्देश्यीय सहकारी संस्थाले रुपन्देहीमा महिला उद्यमीसंग सहकार्यको लागि प्रस्ताव गरेको छ ।...















