काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखिराष्ट्र बैंक टक्सार महाशाखाले...
आज सुनको मूल्य कतिमा कारोबार हुँदै छ ?
काठमाडौं । नेपालीबजारमा आजसुनको मूल्यस्थिर रहेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघकाअनुसार आज सुनको मूल्यहिजो शुक्रबारकै मूल्य एक लाख १५ हजार ९ सय...
भुकम्प प्रभावित क्षेत्रमा प्रयोग हुने नेपाल एयरलाइन्स र सेनाको साधनका लागि निगमले इन्धन दिने
काठमाडौं । नेपाल आयल निगमले राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने इन्धन बापतको रकम...
तीन करोड जनताको नाम मात्रको अभिभावक सरकार, विदेशी ऋण लिने मात्र काम हो र ?
काठमाडौं। दुई करोड ९१ लाख ६४ हजार ५७८ जनताको अभिभावक सरकार हो । नेपाल सरकार अहिले हाँसेर बसेको छ भने जनता रोइरहेका छन् । गरिबी, बेरोजगारी र महंगीका...
देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा छ, सुधार गर्न लगानी बढाउनुपर्छ: मन्त्री खड्का
काठमाडौं । रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको भन्दै यसमा सुधारका लागि लगानी बढाउनुपर्ने बताएका छन् । शुक्रबार...
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
ब्रदरको नयाँ शो रुम कलंकीमा सुरु
काठमाडौं । प्रिन्टिङ, फोटोकपी तथा स्क्यानिङ टेक्नोलोजिको चर्चित ब्राण्ड, ब्रदरले काठमाडौंको कलंकीमा नयाँ शो रुम सुरु गरेको छ । काठमाडौंमा पत्रकार...
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो
काठमाडौं। नेपाली बजारमा सुनको सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज...
पेट्रोल र एलपी ग्यासको मूल्य घटेन
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेबाट लागू हुने गरी...
ग्रामीण सम्पर्क सुधारका लागि नेपाल र एडीबीबीच सम्झौता
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) बैंकले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। आज एडिबी र नेपाल...














