पेट्रोल र एलपी ग्यासको मूल्य घटेन

पेट्रोल र एलपी ग्यासको मूल्य घटेन

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेबाट लागू हुने गरी...

केएमसीमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा सफल उपचार

केएमसीमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा सफल उपचार

काठमाडौं । काठमाडौं मेडिकल कलेजमा एक ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको शल्यक्रिया नगरी सफलतापूर्वक उपचार गरिएको छ ।...

श्रमिकका समस्या समाधान गर्न आरके शर्माले गराए मन्त्रीको ध्यानाकर्षण

श्रमिकका समस्या समाधान गर्न आरके शर्माले गराए मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह...

कालोबजारी गर्नेहरुलाई जेल सजाय व्यवस्था गर्न आवश्यकः मन्त्री रिजाल

कालोबजारी गर्नेहरुलाई जेल सजाय व्यवस्था गर्न आवश्यकः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कालोबजारी गर्नेहरुलाई जेल सजायको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् । सोमबार...

गैरआवासीय नेपाली संघको बैंक खाता रोक्का गर्न निवेदन

गैरआवासीय नेपाली संघको बैंक खाता रोक्का गर्न निवेदन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका...

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

काठमाडौं। नेपालीबजारमासुनको मूल्यपाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य...

एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडी पलेशा फर्किन नेपाल

एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडी पलेशा फर्किन नेपाल

काठमाडौं । तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले एशियाली खेलकुदमा पदक जित्न सफल भएकी छिन् । पलेशा दुईवटा विश्वपारा–तेक्वान्दो च्याम्पियनशिप र तीनवटा...

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डर संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री...

बैकिङ् कसुर तथा सजाय ऐन २०६४ संशोधन विधेयक सदनमा पेस

बैकिङ् कसुर तथा सजाय ऐन २०६४ संशोधन विधेयक सदनमा पेस

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, बैकिङ् कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न बनेको विधेयकले चेक अनादर जस्ता कसुरजन्य...