काठमाडौं । हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक पे्रमनाथ ठाकुरले पर्यटकहरुको लागि लुक्लालाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार काठमाडौंमा...
सडकव्यापारीहरु प्लेकार्ड बोकेर सडकमा उत्रिए
काठमाडौं । सडकमा व्यापार–व्यवसाय गर्ने साना व्यवसायीआन्दोलित भएका छन्। आईतबार काठमाडौंको सभागृह अगाडि‘गरिबको चमेलीबोल्दिने कोही छैन’भन्ने गीत गाएर...
राजनीतिकदल ! अरुमाथि हिलो छ्यापेरै बस्ने कि डामाडोल बनेको अर्थतन्त्र जोगाउनतिर लाग्ने ?
काठमाडौँ २०७४ साल मंसिरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गरायो । नेकपा एमाले र नेकपा माओवादी सँगै मिलेर चुनावी मैदानमा उत्रिएका थिए ।...
पूर्वअर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्ति अहिले सही सावित !
काठमाडौँ सत्य कुरा जहिल्यै तितो हुन्छ । सत्य कुरा गर्दा कतिपय मानिसहरु रिसले चुर हुन्छन् । उनीहरुलाई त्यस्ता कुरा पच्दैँन । तत्कालिन अर्थमन्त्री...
ट्याक्सीमा भएको एकाधिकार तोड्न सरकार कहिले तात्ने ?
काठमाडौँ नेपालमा पञ्चायती व्यवस्था हुँदा तथा बहुदलीय व्यवस्था आएपछि सोमबार र बिहिबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिन्थ्यो । जनताले त आन्दोलन गरेर...
एआईजीहरुको सरुवा मेट्रो मा दिपक थापा
काठ्माण्डौ गृह मन्त्रालयले राम्रो काम गरिरहेको अवस्थामा अकस्मात् नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेकाे छ । शुक्रबार बसेको...
धादिङ्ग मा बस दुर्घटना २६ यात्रु घाइते !
धादिङ्ग पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट...
भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत...
अपराधको बढ्दो दायरालाई नियन्त्रण गर्न कानूनमा सुधार आवश्यक : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक मुलुकमा बसी अर्को मुलुकमा गर्ने अपराध समेत नियन्त्रण गर्ने कानूनहरूमा समसामयिक सुधार गर्दै...
टिप्पणी उठाउनेको हातमा हत्कडी लगाएर मुलुक भ्रष्टाचार मुक्तहुन्न : मन्त्री गुरुङ
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमाहत्कडी लगाउन नहुने बताएका छन् ।...















