काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि उनीहरुलाई आफूले छोड्न नहुने बताएको दाबी...
सरकारको नीति तथा काम प्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश...
ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर : १८ अर्ब भन्दाबढी बिगो दाबी
काठमाडौं । ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको...
केही दिन यता धरानमा भएको द्वन्द्वप्रति नेपाली कांग्रेसद्वारा गम्भीर चिन्ता प्रकट
काठमाडौं । नेपाली कांग्रेसले केही दिन यता धरानमा भएको द्वन्द्वप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाको नाममा जारी विज्ञप्तिमा...
सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्न हुँदैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन्...
कोशी सरकारले लिएको विश्वासको मत अबैध रहेको सर्वोच्चको ठहर
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नभएको ठहर गरेको छ । अदालतले दीर्घकालीन महत्वका...
मेरो छायाँ देखेर एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आएन : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो छायाँ देखेर नेकपा एमाले नआएको बताएका छन् ।...
राजनीतिकदल ! अरुमाथि हिलो छ्यापेरै बस्ने कि डामाडोल बनेको अर्थतन्त्र जोगाउनतिर लाग्ने ?
काठमाडौँ २०७४ साल मंसिरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गरायो । नेकपा एमाले र नेकपा माओवादी सँगै मिलेर चुनावी मैदानमा उत्रिएका थिए ।...
प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी
काठमाडौं । संसदको अवरोध हटाउने प्रयासस्वरुपप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले बोलाएको बैठक जारी छ । सिंहदरबारस्थितप्रधानमन्त्रीकार्यालयमाजारी...
भियतनामी राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेशः प्रधानमन्त्री, सभामुख र ओलीसँग भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेका भियतनामी राजदूत न्गुयेन थान हाईले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । यससँगै राजदूत...















