काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसपटकको यस वर्षको तिहार सुनसान नै बित्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी शोकमा परेका कारण यसपटक बालुवाटार निवासमा देउसी भैलो कार्यक्रम समेत आयोजना भएन।

त्यहाँ भाइटीकाको कुनै औपचारिक कार्यक्रम नुहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत असार २७ मा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहालको निधन भएको थियो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × four =